Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सनराइज बैंकमा रोजगारीको अवसर

२०७६ बैशाख २५ गते

बैंकिङ खबर । सनराइज बैंकले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले विभिन्न शाखा कार्यलय तथा ७ वटै प्रादेशिक कार्यलयका लागि कर्मचारीस्को माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १५ भित्र आवेदन दिईसक्नुपर्ने छ ।