Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडे लघुवित्तमा रोजगारीको अवसर

२०७६ बैशाख २४ गते

बैंकिङ खबर । नेरुडे लघुवित्त वित्तीय संस्थाले विभन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले चार्टर्ड अकाउन्टेन्टका लागि केही र कम्युटर अस्टिेन्टका लागि २ जना कर्मचारीको माग गरेको छ ।

संस्थाले आफ्नो सेन्ट्रल अफिस विराटनगरका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले २१ मे भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Ad