आईएलएफसीओ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सीईओ, डेपुटी सीईओ र सहायक जेनेरल मेनेजरका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक र तोकिएको योग्यता पुगेका नेपाली नागरिकले बायोडाटा र एउटा फोटोको साथमा कम्पनिको मुख्य कार्यालय चाबाहिल, काठमाडौँमा सम्पर्क गनुपर्नेछ । अर्थात्, कम्पनिको इमेल ठेगाना ktmmicrovacancy@gmail.com मा आफ्नो कागजात पठाउन पनि सक्नुहुनेछ । कम्पनिको वेवसाइट ilfcomicro.com.np मार्फत पनि एप्लाई गर्न सक्नुहुनेछ ।
हेर्नुस् कम्पनिद्धारा जारी विज्ञापन जस्ताको तस्तै :