Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

शाइन रेसुङगा डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

२०७६ बैशाख १९ गते

बैंकिङ खबर । शाइन रेसुङगा डेभलपमेन्ट बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो । कम्तिमा पनि प्लस टु गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंशाख ३१ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ । थप जानकारीको लागि बैंकमा सम्पर्क राख्नुहोला ।