May 1st, 2019

सनराइज बैंकमा रोजगारीको सुनौलो अवसर,दिनुहोस् आवेदन

बैंकिङ खबर । सनराइज बैंकले कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । बैंकले विभिन्न शाखा कार्यलय तथा ७ वटै प्रादेशिक कार्यलयका लागि कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १५ भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]