Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

रातारात आइएमईबाट ३२ लाख गायव

२०७३ जेष्ठ २८ गते

chorधनुषाको महेन्द्रनगर स्थित आइएमईबाट बिहिबार राति करिब ३२ लाख रुपैयाँभन्दा बढी चोरी भएको छ । इलाका प्रहरी कार्यालय सखुवा अगाडी रहेको आशिष ट्रेडर्स आइएमइ बाट उक्त रकम चोरी भएको हो ।

 शुक्रबार बिहान मात्र संचालकले आइएमइ खोल्न जाँदा चोरी भएको थाहा पाएको तथा तल्चा खोलेर भएको चोरी र उक्त चोरी घटनाको सन्दर्भमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।