April 27th, 2019

नेपाल राष्ट्र बैंक ६४ औं बर्षमा

नेपाल राष्ट्र बैंक ६४ औ बर्षमा प्रवेश गरेको छ । राष्ट्र बैंकले ६४ औं बार्षिकोत्सव शनिबार आफ्नै प्राङ्गढमा सम्पन्न गरेको छ । हरेक बर्षको बैंशाख १४ गते राष्ट्र बेंककले बार्षिकोत्सव कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाल, डेपुटी गभर्नरद्धय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ तथा पूर्व गभर्नरहरु, संचालकहरु, बैंकर्स संघका अध्यक्ष, डेभलपमेन्ट बैंकर्स एशोसियसनका अध्यक्ष लगायत बैंकिङ क्षेत्रका प्रमुख कार्यकारी अधिकृतहरु, राष्ट्र बेंकका पूर्व कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]