April 26th, 2019

ज्योति विकास बैंकले माग्यो ८ पदका लागि कर्मचारी, दिनुहोस् आवेदन

बैंकिङ खबर । ज्योती विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेरका लागि २० जना, रिलेशनसिप म्यानेजरका लागि २० जना, ट्रेनी एण्ड डेभलपमेन्टका लागि १ जना, ब्रान्डीङ कर्पोरेटछका लागि १ जना, रिसर्च डेभलपमेन्टका लागि १ जना, हाडवयर सपोर्टका लागि २ जना, जुनियर प्रोग्रामरका लागि १ जना, र इन्टरनल अडीटका लागि ८ जना, गरी ५४ जना कर्मचारीको माग गरेको छ ।
बैंकले उपत्यकानभित्र तथा बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे ८ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]