Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सनराइज बैंकमा रोजगारी खुल्यो

२०७६ बैशाख १२ गते

बैंकिङ खबर । सनराइज बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले चिफ रिक्स अफिसरका लासगि केही र हेड आइटी डिपार्टका लागि केही कर्मचारीको माग गरेको छ ।

बैंकले विभिन्न ठाउँमा भएका शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नामगरिकले मे ९ भित्र आवेदन दिइसक्नुपर्ने छ । विस्तृत जानकारीको लागि यहाँ http://career.sunrisebank.com.np/ क्लिीक गर्नुहोस्