Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिटिजन्स बैंकले माग्यो १५ पदका लागि कर्मचारी, दिनुहोस् आवेदन

२०७६ बैशाख ११ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टनेशनलले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै विभिन्न १५ पदका लागि कर्मचारी माग गरेको हो ।

बैंकले प्रादेशिक कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि उल्लेखित पदमा कर्मचारीको माग गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले अप्रिल ३० भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।