Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

सिवाईसी लघुवित्तले माग्यो ६ पदका लागि कर्मचारी

२०७६ बैशाख १० गते

बैंकिङ खबर । सिवाईसी लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । संस्थाले सुपरिवेक्षणसाहायकका लागि १ जना, सुचना प्रविधिका लागि १ जना, मानव स्रोत व्यवस्थापन साहायकका लागि केही, रिसेप्सनिष्टका लागि १ जना, प्रशिक्षर्थीका लागि र कार्यलय सहयोगीका लागि ेकही कर्मचारीको माग गरेको हो ।

संस्थाले केन्द्रीय कार्यलय तथा विभिन्न शाखा कार्यलउयका लागि तपशिल बमोजिम कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।

Ad