बैंकिङ खबर । त्रिलोक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदको लागि कर्मचारीको माग गरेको छ । प्रबन्धकका लागि १ जना, नायव प्रबन्धकका लागि १ जना, कनिष्ठ अधिकृतका लागि २ जना, सुपरभाइजरका लागि १ जना, वरिष्ठ साहायकका लागि ९ जना, कनिष्ठ शाहायक प्रशिक्षर्थीका लागि २० जना, सहयोगीका लागि १ जना गरी ३५ जना कर्मचारीको माग गरेको छ ।
प्रधान कार्यलय, शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ ।
