Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

तिनाउ विकास बैंकमा रोजगारीको अवसर,दिनुहोस आवेदन

२०७६ बैशाख २ गते

बैंकिङ खबर । तिनाउ विकास बैंकले विभिन्न पदका लागि कर्मचारकिो माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि केही, जुनियर असिस्टेन्ट र ट्रेनीका लागि केही र म्यानेजरका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले अब खोलिने नयाँ शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल २३ भित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।