Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सानिमा बैंकमा आवेदन दिनुभयो? छुट्ला नी, अब दुई दिन मात्र बाँकि

२०७६ बैशाख २ गते

बैंकिङ खबर । सानिमा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले कर्पोरेट पोजिशनका लागि असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर र म्यानेजर पदका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले कन्द्रिय कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । कम्तिमा पनि ७ वा ८ बर्षको अनुभव चाहिने बैंकले जनाउएको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले अप्रिल १७ भित्र आवेदन दिइसक्नुपर्ने छ ।