Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

हावाहुरी प्रभावित सदस्यलाई ग्लोबल आईएमई लघुबित्तको आर्थिक सहयोग

२०७५ चैत्र २८ गते

बैंकिङ खबर । ग्लोबल आईएमई लघुबित्तले चैत्र १७ गते बारा र पर्सामा आएको बिनासकारी हावाहुरी बाट प्रभावित ६० जना सदस्य घरपरीवारलाई गा्रहक संरक्षण कोषबाट प्रतिपरिवार ४ का दरले राहत बितरण गरेको छ । लघुवित्तले पर्साको पोखरीया, सेडवा, रंगपुर टाडी र बाराको दहियार र सिम्रोनगढ शाखाकार्यलयबाट राहत बितरण गरेको हो ।

Ad