बैंकिङ खबर । आज आइतबार (चैत्र २४) सुनको मूल्य बढ्को छ । सुनको मुल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिको कारोबार भन्दा ३ सय रुपैयाँले सुनको मुल्य बढेको हो ।
तेजावी सुनको मुल्य भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।