Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

राष्ट्रिय वाणिज्य बैंकमा रोजगारी खुल्यो

२०७५ चैत्र २१ गते

बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अधिकृत तह, उप प्रसाशकका लागि १ जना, अधिकृत तहका लागि १ जना र वरिष्ठ साहायकका लागि ३ जना गरी ५ जना कर्मचारीको माग गरेको हो ।

बैंकले क्षमतावान र दक्ष् कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंकले तोकिएको स्थानमा तोकिएको समयमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।