राष्ट्र बैंकको सुपरिवेक्षण विभाग दरवारमार्गमा स्थानान्तरण हुँदै

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभाग साविकको नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यलय वालुवाटारबाट दरवारमार्गमा स्थानान्तरण हुने भएको छ । राष्ट्र बैंकको उक्त विभाग दरबारमार्गमा रहेको राष्ट्रिय वाणिज्य बैंक (तत्कालिन एनआइडिसि डेभलपमेन्ट बैंक) को भवनमा स्थानान्तरण हुने भएको हो ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थानान्तण हुने भएसँगै चैत्र २४ गतेबाट विभागको काम दरवारमार्ग स्थित कार्यलयबाट संचालन हुने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *