Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सुनको मूल्य घट्यो, प्रतितोला ५९ हजार ५ सयमा कारोबार

२०७५ चैत्र १९ गते

बैंकिङ खबर । मङगलबार सुनको मूल्यमा २ सय रुपैयाँ कमि भएको छ । शुक्रबार प्रतितोला ५९ हजारमा ७ सयमा कारोबार भएको सुन एक्कासी मंगलबार ५९ हजार ५ सयमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोला शुक्रबारको तुलनामा प्रतितोला २ सय रुपैयाँ कमी भई ५९ हजार २ सय रुपैयाँमा कारोबार बिक्री भईरहेको छ । त्यस्तै चाँदी प्रतितोला ५ रुपैयाँ घटेर ७२५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Ad