बैंकिङ खबर । सिद्धार्थ बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो । बैंकले क्षमतावान र दक्ष कर्मचारीको माग गरेको हो । आवेदनका लागि सम्बिन्धीत विषयमा स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ ।
भईरहेको विभिन्न शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । उपत्यकाभित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल १५ भित्र आवेदन दिइसक्नुपर्ने छ ।