बैंकिङ खबर । सिद्धार्थ बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि केही कर्मतारीको माग गरेको हो । बैंकले काठमाडौं उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो ।
बैंकले विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल १५ भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।
