March 30th, 2019

चौधरी ग्रुपले चारवटा परियोजनामा वैदेशिक लगानी ल्याउने

बैंकिङ खबर । लगानी सम्मेलनमा चौधरी ग्रुपले एकैपटक ४ वटा लगानी सम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । ग्रुपले मिल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुपसँग एमओयू गरेको छ ।

६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनीसँग सम्झौता गरेको छ । सिजी टेलिकममा टेलिसेल साझेदारीको रुपमा आउने सम्झोता भएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]