Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

चौधरी ग्रुपले चारवटा परियोजनामा वैदेशिक लगानी ल्याउने

२०७५ चैत्र १६ गते

बैंकिङ खबर । लगानी सम्मेलनमा चौधरी ग्रुपले एकैपटक ४ वटा लगानी सम्बन्धी समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेको छ । ग्रुपले मिल्टी मोडल लजिस्टिकका सर्राफ ग्रुपसँग एमओयू गरेको छ ।

६ सय मेगावाटको सोलार प्लान्टमा लागि क्यानडाको स्काइ पावर कम्पनीसँग सम्झौता गरेको छ । सिजी टेलिकममा टेलिसेल साझेदारीको रुपमा आउने सम्झोता भएको छ ।

Ad