
सो बीमा रकम शाखा कार्यालय पञ्चकन्या सहायक कर्मचारी चूडामणी पौडेल र केन्द्र प्रमूख कमला बुुढाथोकीले मृतककी श्रीमती तिला कूमारी राईलाई प्रदान गरेको हो।
समुहका सदस्यले कर्जा लिए बापत बैकको बीमा नियम अनूसार सदस्यको कालगतीमा मृत्यू भए बापत १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यू भए बापत २ सय प्रतिशत क्ष्तिपूर्ति रकम साथै श्रीमानको मृत्यु भएमा १४ हजार क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको छ ।