Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कैलाश विकास बैंकमा रोजगारीको अवसर

२०७५ चैत्र १३ गते

बैंकिङ खबर । कैलाश विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले जुनियर अफिसर,अफिसर र सिनियर अफिसरका लागि २ जना, रिक्स डिपार्टका लागि ५ जना, कार्ड डिपार्टका लागि १ जना, ब्रान्च म्यानेजर, सुपरभाइजर, जुनियर अफिसर, अफिसर, सिनियर अफिसरका लागि ८ जना, रिलेशनसिप अफिरका लागि १५ जना, ३१ जना कर्मचारीको माग गरेको हो ।

बैंकले उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल १० भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।