Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

देवःविकास बैंकले माग्यो ब्रान्च म्यानेजर

२०७५ चैत्र १३ गते

बैंकिङ खबर । देवःविकास बैंकले ब्रान्च म्यानेजरका लागि केही कर्मचारीको माग गरेको छ । बैंकले उपत्यका भित्र तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजरका लागि अफिसर लेभलका केही कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगका नागरिकले अप्रिल २ भित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।