बैंकिङ खबर । सेञ्चुरी कमर्सियल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि २४ जना विभिन्न शाखा कार्यलयका लागि माग गरेको छ । डिपोजिट म्यानेजरका लागि ३ जना, इन्ट्रनल अडिटका लागि ३ जना गरी ३३ जना कर्मचारीको माग गरेको छ ।
बैंकले केन्द्रिय कार्यलय तथा उपत्यका बाहिरका विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल २ भित्र आवेदन दिईसक्नुपर्ने छ ।
