Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

जाल्पा लघुवित्तमा रोजगारी खुल्यो, एसएलसी पासलाई पनि अवसर

२०७५ चैत्र १२ गते

बैंङिक खबर । जाल्पा लघुवित्त वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले १५ जना प्रशिक्षाथी सहायकका लागि कर्मचारीको माग गरेको हो । संस्थाले सिर्जना विकास केन्द्र र सिर्जना बैंकिङ कार्यक्रमका लागि सो कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले सहायक पदपूर्ति गर्नको लागि १५ दिने म्याद राखी विज्ञापन आव्हान गरेको हो। उल्लेखित पदमा एसएलसी वा सो सरह परीक्षा उत्र्तीण गरेका तथा १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन गर्न पाउनेछन् । महिलाको हकमा ४० वर्ष उमेर भएका सम्मले आवदेन गर्न पाउनेछन् ।

Ad