Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

नागरिक लगानी कोषमा रोजगारीको अवसर

२०७५ चैत्र ५ गते

बैंकिङ खबर । नागरिक लगानी कोषले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कोषले मुख्य व्यवस्थापकको लागि १ जना र व्यवस्थापकको लागि १ जना गरी जम्मा २ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने कोषले जनाएको छ ।