Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्समा रोजगारी खुल्यो

२०७५ चैत्र ५ गते

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले कर्मचारीको माग गरेको छ । संस्थाले विभागीय प्रमुखका लागि १ जना र शाखा प्रमुखका लागि केही कर्मचारीको माग गरेको हो ।

संस्थाले केन्द्रिय कार्यलय तथा विभिन्न शाखा कार्यलयका लागि कर्मचारकिो माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Ad