March 18th, 2019

किसान माइक्रोफाइनान्समा रोजगारी खुल्यो

बैंकिङ खबर । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले नायब प्रमुख कार्यकारी अधिकृतका लागि १ जना, चार्टर्ड एकाउन्टेन्टका लागि १ जना, विभागीय प्रमुखका लागि केही संचालन, जोखिम व्यवस्थापन, विभागीय प्रमुख कानुनका लागि १ जना, शाखा प्रबन्धकका लागि केही, फिल्ड साहायकका लागि केही, कनिष्ठ फिल्ड साहायकका लागि केही र पैशिक्षर्थीका लागि केही कर्मचारीको माग गरेको छ ।

लघुवित्तले केन्द्रिय कार्यलय, हाल संचालनमा रहेका शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]