March 18th, 2019

मुक्तिनाथ विकास बैंकले माग्यो ६ पदका लागि कर्मचारी

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि केही, स्मल एण्ड माइक्रो बैंकिङ म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही, असिस्टेन्ट लेभलका लागि केही, म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]