March 17th, 2019

नेशनल माइक्रोफाइनान्समा रोजगारीको अवसर

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले डिपार्टमेन्ट हेडका लागि १ जना र ब्रान्च म्यानेजरका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिर्यसक्नुपर्ने जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]