Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिभिल बैंकले माग्यो ८० जना कर्मचारीे

२०७५ चैत्र ३ गते

बैंकिङ खबर । सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि २६ जना, अपरेशन इन्चार्चका लागि २८ जना, असिस्टेन्ट रिलेशनसिप अफिसरका लागि २६ जना कर्मचारीको माग गरेको छ ।

बैंकले अब खोलिने विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपािली नागरिले चैत १३ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।