Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्तमा रोजगारीको अवसर

२०७५ चैत्र ३ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले ट्रेनी जुनियर असिस्टेन्टका लागि केही, असिस्टेन्टका लागि केही, जुनियर असिस्टेन्टका लागि केही, सुपर भाइजनरका लागि केही, जुनियर अफिसरका लागि केही, असिस्टेन्ट म्यानेजरका लागि केही कर्मचारीको माग गरेको छ ।

संस्थाले भैइरहेको शाखा कार्यलयका लागि र आगामी दिनमा संचलनमा आउने शाखा कार्यलयका लागि संस्थाले यी कर्मचारीको माग गरेको हो । संस्थाले निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले त्रैत १५ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।

Ad