March 15th, 2019

सपोर्ट माइक्रोफाइनान्समा रोजगारीको अवसर

बैंकिङ खबर । सपोर्ट माइक्रोफाइनान्स लघुवित्तले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले वरिष्ठ प्रबन्धकका लागि केही, वरिष्ठ अधिकृतका लागि केही, साहायक वरिष्ठ आईटीका लागि एक जना र साहायक वरिष्ठका लागि केहीका लागि कर्मचारीको माग गरेको छ ।

लघुवित्तले पाचँथर, तेह्रथुम, धनकुटा, सुनसरी, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, रामेछाप र मकवानपुर शाखाका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १३ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]