ग्लोबल आइएमई बैंकले कर्मचारी माग्यो, +2 गरेकालाई पनि अवसर

बैंकिङ खबर । ग्लोबल आइएमई बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मार्च २० भित्र आवेदन दिईसक्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *