Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

बेष्ट फाइनान्समा रोजगारीको अवसर

२०७५ फाल्गुन २८ गते

बैंकिङ खबर । बेष्ट फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले म्यानेजर लेभल कम्पनी सेक्रेटरीका लागि केही, म्यानेजर लेभलका विजनेश डेभलपमेन्ट रिक्स म्यानेजमेन्टका लागि केही, अफिसर लेभलका लागि ब्रान्च म्यानेजरका लागि केही, असिस्टेन्ट लेभलका लागि केही कर्मचारीको माग गरेको छ ।

फाइनान्सले विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईचछुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने फाइनान्स कम्पनीले जनाएको छ ।