March 11th, 2019

साहारा विकास बैंकले माग्यो ५ पदका लागि कर्मचारी

बैंकिङ खबर । साहारा विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले असिस्टेन्ट म्यानेजरका लागि केही, ब्रान्च म्यानेजरका लागि केही, अकाउन्ट अफिसरका लागि केही, क्रेडिट अफिसरका लागि केही र आईटी अफिसरका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले कर्पोरेट अफिस तथा शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले विज्ञापन प्रकाहित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले बैंकिङ क्षेत्रमा राम्रो ज्ञाण भएको र क्षमतावान व्यक्तको माग गरेको छ । [email protected] 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]