 बैंकिङ खबर। आशा लघुवित्त र नेपाल स्टक एक्चेन्ज विच आशा लघुवित्तको शेयर नेप्सेमा सुचिकृत गर्ने सम्झैता भएको छ । आइतबार भएको सम्झौतामा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र आशा लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद दुलालले हस्ताक्षर गरेका छन् । सम्झौता सँगै लघुवित्तको ६ लाख ७४ कित्ता साधारण शेयर १४ लाख कित्ता संस्थापक शेयर गरि २० लाख ७४ हजार कित्ता शेयर नेप्सेमा सुचिकृत भएको छ ।

लघुवित्तले प्रभु क्यापीट मार्फत ६ लाख ७४ हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई विक्री गरेको थियो । आशा लघुवित्तको शेयर सुचिकृत भएसँगै नेप्सेमा लघुवित्त समुहमा सुचिकृत कम्पनीको संख्या ४१ पुगेको छ भने जम्मा सुचिकृत कम्पनीको संख्या २ सय ५ पुगेको छ ।