March 10th, 2019

पोखरा फाइनान्समा रोजगारीको सुनौलो अवसर

बैंकिङ खबर । पोखरा फाइनान्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । फाइनान्सले असिस्टेन्ट म्यानेजर सिनियर म्यानेजरका लागि २ जना, सिनियर असिस्टेन्ट सुपरभाइजरका लागि २ जना, असिस्टेन्टका लागि केही, जुनियर असिस्टेन्टका लागि केही कर्मचारीको माग गरेको हो ।

फाइनान्सले काठमाडौं र ललितपुर शाखाक कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । बैंकिङ क्षेत्रमा काम गर्न सक्ने, क्षमता भएको र बैंकिङ क्षेत्रमा ज्ञाण भएको कर्मचारीको आव्हान गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले तोकिएको समय र ठेगानामा चैत १० गतेभित्र आवेदन दिईसक्नुपर्ने कम्पनीले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]