March 10th, 2019

ओम डेभलपमेन्ट बैंकमा जागीरको लागि एप्लाई गर्नुभयो? अब ३ दिन बाँकि

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर र असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले अपरेटिङ ब्रान्चका लागि कर्मचारीको माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन २९ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]