Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिभिल बैंकले माग्यो इलेक्टीसियन

२०७५ फाल्गुन २४ गते

बैंकिङ खबर । सिभिल बैंकले कर्मचारीको माग गरेको छ । बैंकले इलेक्टीसियनको लागि केही कर्मचारीको माग गरेको छ । बैंकका उपत्यकाभित्रका विभिन्न शाखा कार्यलयकाहरुमा भिजिट गर्नुपर्ने जनाएको छ ।

सोही क्षेत्रमा एक बर्षको कार्यनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत ८ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।