Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सनराईज बैंकमा रोजगारीको सुवर्ण अवसर

२०७५ फाल्गुन २३ गते

बैंकिङ खबर । सनराईज बैंकले कर्मचारीको माग गरेको छ । बैंकले टेक्नीकल अथवा कोर बैंकिङ क्षेत्रका लागि कर्मचारीको माग गरेको हो । बैंकले भेरिअस पोजिशन एण्ड फङसनको लागि कर्मचारीको माग गरेको हो । 

बैंकले क्षमतावान र लगनशिल व्यक्तिको माग गरेको छ । बैंकले कर्पोरेट अफिस र मेन ब्रान्चको लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पगेको नेपाली नागरिकले तोकिएको समय र ठेगानामा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।