Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर

२०७५ फाल्गुन २२ गते

बैंकिङ खबर । एनआईसी एशिया बैंकले विभिन्न् पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले कन्टेन्ट राइटरको लागि केही, चार्टर्ड अकाउन्टेन्टका लागि केही कर्मचारीको माग गरेको छ ।

बैंकले बैंकिङ क्षेत्रको ज्ञाण भएको र क्षमतावाण कर्मचारीको माग गरेको छ  । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत ६ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ । https://www.nicasiabank.com/current-vacancies