Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

विश्व बैंकमा रोजगारी खुल्यो

२०७५ फाल्गुन १९ गते

बैंकिङ खबर । विश्व बैंक, नेपाल कन्ट्री अफिसका लागि कर्मचारकिो माग गरेको छ । बैंकले टिम असिस्टेन्टका लागि २ जना कर्मचारीको माग गरेको हो । 

बैंकले स्नातक तथा स्नाकोत्तर तह पास गरी सम्बिन्धित क्षेत्रमा २ वर्ष काम गरेको हनु पर्ने जनाएको छ । अंग्रेजी तथा नेपाली भाषा राम्रोसँग जानेको हुनु पर्ने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका आवेदकले चैत्र १ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।