Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

कञ्चन डेपलपमेन्ट बैंकले माग्यो कर्मचारी, आवेदन दिन ७ दिन मात्र बाँकि 

२०७५ फाल्गुन १७ गते

बैंकिङ खबर । कञ्चन डेपलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले उपमुख्य कार्यकारी अधिकारीका लागि, म्यानेजर, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, सिनियर असिस्टेन्ट, असिस्टेन्ट, जुनियर असिस्टेन्टका लागि कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले तोकिएको बैंकको ठेगाना र समयमा दरखास्त दिन सकिने बैंकले जनाएको छ । आवेदकले फागुन २४ गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।