Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

सिटिजन्स बैंकमा रोजगारी खुल्यो

२०७५ फाल्गुन १५ गते

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेशनलले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि केही, र ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

बैंकले भईरहेको शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन ३० गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।