Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

ओम डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

२०७५ फाल्गुन १५ गते

बैंकिङ खबर । ओम डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले अफिसर लेभलका लागि केही र असिस्टेन्ट लेभलका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । 

बैंकले अपरेटिङ ब्रान्चका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नागरिकले फागुन ३० गतेभित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।