Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरएमडीसी लघुवित्तमा रोजगारी खुल्यो

२०७५ फाल्गुन १३ गते

बैंकिङ खबर । आरएमडीसी लघुवित्त वित्तयि स.स्थाले कर्मचारीको माग गरेको छ । संस्थाले जुनियर अफिसरका लागि २ जना, सिनियर असिस्टेन्टका लागि २ जना, म्यारेन्जरका लागि २ जना र असिस्टेन्टका लागि २ जना कर्मचारीको माग गरेको छ । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित मितिले ३० दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ । 

Ad