Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आरम्भ माइक्रोफाइनान्समा रोजगारीको अवसर

२०७५ फाल्गुन १२ गते

बैंकिङ खबर । आरम्भ माइक्रोफाइनान्सले कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृतका लागि केही संख्यामा, वरिष्ठ शाहायक शाखा प्रबन्धकका लागि केही संख्यामा र प्रशिक्षर्थी शाहायकका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । 

संस्थाले शाखा कार्यलय तथा केन्द्रीय कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले तोकिएको समय र ठेगानामा दरखास्त दिन सकन् संस्थाले जनाएको छ । 

Ad